एकजना नेपाली युवकविरूद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएको छ। २६ वर्षीय रिदम भट्टचनविरूद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएको हो।
अष्ट्रेलियाको औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी गरिएको जनाएको छ।
अस्ट्रेलियन प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ।
246
Shares
प्रतिक्रिया