ad ad

समाज


सर्लाहीमा एक व्यक्ति मृत फेला

सर्लाहीमा एक व्यक्ति मृत फेला

नेपालखबर
पुस १५, २०८० आइतबार १५:५, काठमाडौँ

सर्लाहीको मलंगवा नगरपालिका–८ मलंगबाबा मन्दिर नजिक एक व्यक्ति मृत फेला परेका छन्।

नामथर वतन नखुलेको जिन्स पाईन्ट, कालो सर्ट लगाएको अन्दाजी २०/२१ वर्षको युवक मुखबाट फिज निस्केको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थाहा पाउनासाथ प्रहरी चौकी गोरखकाली, र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटि गई मुचुल्का गरी शव प्रादेशिक अस्पताल मंलगवामा राखिएको छ।

मृतकको आफ्न्तहरू फेला परेमा ९८५४०९०१९१, ९८५४०९०१९९ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .