समाज


बुर्किना फासोमा मोटरसाइकलका बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा २० को मृत्यु

बुर्किना फासोमा मोटरसाइकलका बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा २० को मृत्यु

नेपालखबर
माघ २०, २०७६ सोमबार ७:३६,

शनिबार राति बानी नगरपालिकामा मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको एएफपीले जनाएको छ।

एकहप्ता अगाडि मात्र बुर्किना फासोको सिलगड्जी शहरमा आतंकवादी आक्रमण हुँदा ३९ जनाको ज्यान गएको थियो।

साहेल क्षेत्रमा भएको आक्रमणपछि सरकारले त्यहाँ थप ६ सय फ्रान्सेली सेना खटाउने निर्णय गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad