ad ad

समाज


बैंकमा ब्याज खाएर बस्ने अवस्थाको अन्त्य गर्छौँ : प्रधानमन्त्री

बैंकमा ब्याज खाएर बस्ने अवस्थाको अन्त्य गर्छौँ : प्रधानमन्त्री

नेपालखबर
मंसिर १८, २०८० सोमबार १६:३, काठमाडौँ

सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ। सोमबार सिंहदरबारमा सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य हुने बताएका हुन्। 

‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्ने सामाजिक सरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तयारी छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले योगदानकर्तालाई सेयर दिने विषयमा आफूले सोचिरहेको पनि बताए।  ‘एनआरएनएका साथीहरूले पनि यस्तो सुझाव दिएका छन्,’ उनले भने, ‘देशभित्र र बाहिरका श्रमिक आवद्ध भइरहेका छन्।’

सामाजिक सुरक्षा कोषमा ७० देखि ८० खर्ब जम्मा भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .