ad ad

समाज


उच्च अदालत दीपायलका मुख्य न्यायाधीश निरौला पाटन सरुवा

उच्च अदालत दीपायलका मुख्य न्यायाधीश निरौला पाटन सरुवा

दीपायल उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला


नेपालखबर
मंसिर ५, २०८० मंगलबार १६:५९, काठमाडौँ

दीपायल उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सरुवा भएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले उनलाई पाटन उच्च अदालत सरुवा गर्ने निर्णय गरेको हो। 

निरौला नेपालको सर्वोच्च अदालतका पूर्वमुख्य रजिस्ट्रार पनि हुन्।

उनी २०७५ माघ १५ देखि २०७७ माघ १४ सम्म सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार थिए।

न्यायपरिषद्ले उनलाई मुख्य न्यायाधीशमा सिफारिस गरेपछि मुख्य रजिस्ट्रार पदबाट अलग भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .