ad ad

समाज


प्रधानमन्त्री सहायता कोषमा जम्मा भयो १३ करोड २३ लाख, कसले कति दिए?

प्रधानमन्त्री सहायता कोषमा जम्मा भयो १३ करोड २३ लाख, कसले कति दिए?

नेपालखबर
कात्तिक २५, २०८० शनिबार ८:२५, काठमाडौँ

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ। 

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

भूकम्पले ध्वस्त भएको जाजरकोट र रुकुमपश्चिममा पीडितका घर पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेको थियो। 

हेर्नुहोस् विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .