ad ad

समाज


नेपाल प्रहरीका ५ एसपीको एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ५ एसपीको एसएसपीमा बढुवा सिफारिस

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २१:५२, काठमाडौँ

नेपाल प्रहरीले पाँच जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। 

शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पाँच एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। 

बढुवा समितिको निर्णय अनुसार जनपथ प्रहरी समूहतर्फका एसपी वसन्त रजौरे, रविकुमा पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा सिफारिस गर्न क्रमशः सिफारिस गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .