ad ad

समाज


तस्करीको ६० किलो सुन असली र शुद्ध भएको पुष्टि

तस्करीको ६० किलो सुन असली र शुद्ध भएको पुष्टि

नेपालखबर
भदौ ३, २०८० आइतबार २०:१४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७१६ ग्राम शुद्ध र असली भएको पुष्टि भएको छ।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातुको गुणस्तर पहिचान गर्दा सुन नै भएको पुष्टि भएको हो। 

मरामद ब्रेक शुलाई गालेर जोख्दा ६० किलो मात्रै भएको थियो। त्यसपछि गुणस्तर जाँच गरिएको हो। 

राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पु¥याइएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्दा ९९ दशमलव ९ प्रतिशत शुद्ध सुन भएको पुष्टि भएको हो। 

यस प्रकरणमा अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .