ad ad

समाज


खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा मृत्यु

खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा मृत्यु

नेपालखबर
असार ६, २०८० बुधबार ११:३०, मध्यबिन्दु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .