ad ad

समाज


नेपाल प्रहरीका ३० एसएसपीलाई नयाँ जिम्मा, को कहाँ पुगे?

नेपाल प्रहरीका ३० एसएसपीलाई नयाँ जिम्मा, को कहाँ पुगे?

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १६:३४, काठमाडौँ

नेपाल प्रहरीका ३० जना वरिष्ठ उपरीक्षक –एसएसपी) लाई नयाँ जिम्मेवारी तोकिएको छ।

केही दिनअघि एसपीबाट एसएससपीमा बढुवा भएका १८ जनाको पदस्थापन तथा १२ जनाको काज सरुवा भएको हो। 

गृहमन्त्रालयले सोमबार गरेको निर्णय मंगलबार प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सूची:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .