चितवनको प्रमुख पर्यटकीय नगर सौराहामा मंगलबार राति एउटा घरपालुवा हात्तीको सुँड काटिएको छ।
अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार हात्तीको सुँड दुई टुक्रा पारिदिएको हो।
राति साढे ११ बजेतिर हात्तीलाई आक्रमण गरे सुँड छिनाइएको हो।
हात्ती पाल्दै आएका स्थानीय दीपक खतिवडाका अनुसार सुँडमा हतियार प्रहार गरी दुई टुक्रा पारिएको छ।
उनले घटनाबारेमा प्रहरीमा समेत उजुरी दिएका छन्।
339
Shares
प्रतिक्रिया