न्याय खोज्दै महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौँ आएका मिटरब्याजी पीडितहरू अहिले संसद् भवनतर्फ अघि बढिरेहका छन्।
पैदलयात्रा मार्चपासको १३औं दिन आज उनीहरू खुलामञ्चको गेट बाहिरबाट बालुवाटार–सिंहदरबार–माइतीघर हुँदै बानेश्वर (संसद् भवन) जान लागेका हुन्।
मिटरब्याजीबाट उठीवास लागेका उनीहरू ११ दिन हिँडेर हिजो (सोमबार) काठमाडौँ आइपुगेका हुन्।
चैत १४, २०७९, मंगलबार
45
Shares
प्रतिक्रिया