काठमाडौंको धुम्बाराहीस्थित रिङरोडमा पाँचवटा सवारी साधन एक आपसमा जुधेका छन्। चप्पल कारखाना अगाडि सडकमा दुईवटा गाडी, दुई मोटरसाइकल र एउटा स्कुटर ठक्कर खाएका हुन्। घटनामा परी नौ जना घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ। प्रकाशित: चैत ९, २०७९ बिहिबार १५:५६ 93 Shares
प्रतिक्रिया