काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको न्यूयोर्क भ्रमण स्वीकृत भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर बालेन्द्रको न्यूयोर्क भ्रमण स्वीकृत गरेको एकजना मन्त्रीले नेपालखबरलाई बताए।
बालेन्द्रले आफ्नो अमेरिका भ्रमणका लागि संघीय सरकारसँग स्वीकृति मागेका थिए। उनी न्यूयोर्क जाने विस्तृत कार्यक्रम सार्वजनिक भएको छैन।
प्रतिक्रिया