ad ad

समाज


लिफ्ट चुँडिदा एकै परिवारका ६ जनाको गयो ज्यान

लिफ्ट चुँडिदा एकै परिवारका ६ जनाको गयो ज्यान

नेपालखबर
पुस १६, २०७६ बुधबार ७:२८,

भारतको इन्दौरमा निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुँडिदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा एक जना घाइते भएका छन्। व्यवसायी पुनित अग्रवाल र उनको परिवारका सदस्य सो दुर्घटनामा परेका थिए।

लिफ्ट चुँडिएपछि उनीहरु पक्की भुइँमा पछारिएका थिए। उनीहरुलाई लगत्तै अस्पताल पु¥याइएपनि ६ जनाको ज्यान बच्न नसकेको प्रहरीले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .