ad ad

समाज


भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

नेपालखबर
माघ २७, २०७९ शुक्रबार २०:१३, काठमाडौँ

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ।

बिहीबार (माघ २६ गते) डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बिबि रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए।  

सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बिबि रोकायको शव फेला पारेको हो। 

अर्का एक जनाको खोजीकार्य भइरहेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।       

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .