समाज


भेरी अस्पतालको डायलासिस कक्ष उद्घाटन

भेरी अस्पतालको डायलासिस कक्ष उद्घाटन

नेपालखबर
माघ ८, २०७९ आइतबार ११:३४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालगञ्जस्थित भरी अस्पतालको हेमो डायलासिस कक्ष उद्घाटन गरेका छन्। 

बाँकेमा फैलिएको दादुरा प्रकोपका विषयमा शनिबार बुझ्न गएका मन्त्री गिरीले अस्पतालको  हेमो डायलासिस कक्ष उद्घाटन गरेका हुन्। 

त्यस्तै, मन्त्री गिरीले डाउलासिस गराइरहेका ५२ वर्षीय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा हस्तान्तरण गर्दै स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad