ad ad

समाज


भारतीय दूतावासको सांगीतिक साँझमा प्रचण्ड-ओलीदेखि माधव-बाबुरामसम्म

भारतीय दूतावासको सांगीतिक साँझमा प्रचण्ड-ओलीदेखि माधव-बाबुरामसम्म

नेपालखबर
माघ ६, २०७९ शुक्रबार २१:४९, काठमाडौँ

भारतीय दूतावासले आयोजना गरेको सांगीतिक साँझमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत दलका शीर्ष नेताहरु सहभागी भएका छन्। 

शुक्रबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा आयोजित सांगीतिक साँझमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

कार्यक्रममा दुई देशको विभिन्न परम्परा झल्कने सांस्कृतिक प्रस्तुति देखाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .