समाज


नेपालमा उडान हुने सबै एटीआरको प्राविधिक परीक्षण

नेपालमा उडान हुने सबै एटीआरको प्राविधिक परीक्षण

नेपालखबर
माघ २, २०७९ सोमबार २०:२७, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरेको छ।

पोखरामा यती एयरलाइन्सको दुर्घटना पश्चात परीक्षणबाट कुनै त्रुटि फेला नगरेको जनाएको छ। 

प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने डीआई, प्रि फ्लाईट इन्फेक्सन, निश्चित अवधीमा गरिने सेडुल इन्फेक्स जस्ता कार्य गरेको उल्लेख गरेका छन्। 

प्राधिकरणले दुर्घटना जाँचबुझ आयोग गठन भइ कार्य प्रारम्भ भैइसकेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .