समाज


प्रधान सेनापतिद्वारा पृथ्वीनारायणको शालिक अनावरण

प्रधान सेनापतिद्वारा पृथ्वीनारायणको शालिक अनावरण

नेपालखबर
पुस २५, २०७९ सोमबार १९:२१, काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्माले नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटर हाताभित्र नवनिर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका छन्।

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा प्रधानसेनापति शर्माले सोमबार आयोजित एक कार्यक्रमबीच राष्ट्रनिर्माताको शालिक अनावरण गरेका हुन्।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad