ad ad

समाज


आजदेखि एक साता अदालतमा बन्दीका रिटमा मात्रै सुनुवाइ

आजदेखि एक साता अदालतमा बन्दीका रिटमा मात्रै सुनुवाइ

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १२:३८, काठमाडौँ

देशभरका अदालतमा आजदेखि एकसातासम्म बन्दी प्रत्यक्षिकरणका रिटमा मात्रै सुनुवाइ हुने भएको छ।

७ गतेदेखि १३ गतेसम्म देशभरका अदालतमा अन्य रिटमा भने सुनुवाइ नहुने भएको हो।

यो अवधिमा पनि बन्दीका मुद्दामा भने सुनुवाइ हुने भएको छ।

बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहनेछन्।

भाइटीका र शनिबार भने पूर्ण रुपमा बन्द हुने सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .