प्रतिनिधि सभाको ११औं अधिवेशन अन्तर्गत आज ६८औं बैठक बसिरहेको छ। दिउँसो १ बजेदेखि सुरु भएको यो बैठक प्रतिनिधि सभाको अन्तिम बैठक हुनेछ। आज राति १२ बजे प्रतिनिधि सभाको कार्यकाल सकिँदै छ। लाइभ प्रकाशित: असोज १, २०७९ शनिबार १३:४२
प्रतिक्रिया