समाज


रंगशालामा प्रहरीले पत्रकार कुटेको विषयमा राखेपको आपत्ति

रंगशालामा प्रहरीले पत्रकार कुटेको विषयमा राखेपको आपत्ति

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ७:५२,

रंगशालामा प्रहरीले दर्शक कुटेको भिडियो खिचेपछि पत्रकार कुटिएका थिए।

नेपाल र भुटानबीच हुने साग फुटबल फाइनल हेर्न जम्मा भएका दर्शमाथि प्रहरीले लाठी चार्ज गरेपछि नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंले प्रहरी ज्याददीको भिडियो खिचेका थिए।

त्यसपछि प्रहरीले चापागाईँमाथि कुटपिट गरेको थियो। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

यतिबेला उनको राखेप मेडिकलमा उपचार भइरहेको छ। राखेपका उपाध्यक्ष पितान्मबर तिम्सिनाले पत्रकार कुटिनु असामान्य घटना भएको बताउँदै यसबारे सत्यतथ्य अनुसन्धान हुने बताएका छन्।

उनले सुरक्षा प्रमुख र राखेपका सदस्य सचिबबीच यसबारे थप छलफल हुने बताए।

Image may contain: 1 person, crowd and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .