समाज


लोडेड पेस्तोलसहित महोत्तरीमा एकजना पक्राउ

लोडेड पेस्तोलसहित महोत्तरीमा एकजना पक्राउ

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १०:५४,

महोत्तरीको औरही खोला नजिकबाट प्रहरीले दुई थान लोडेड पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–६ फुल्काहका ३२ वर्षीय राकेशकुमार यादव छन्। उनको साथबाट इन्डीयन पेस्तोल १ थान, म्यागजिन १ थान, लोड रहेको गोली चार राउण्ड र नलकटुवा एक थान बरामद गरेको प्रहरीले जनाएको छ।

त्यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad