समाज


काठमाडौँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ९:२५, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा आइतबार साँझ बा ९० प ४५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भइ आफैँ पल्टिँदा गोकर्णेश्वर ८ का स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ। अनियन्त्रित मोटरसाइकल सडक छेउमा  रहेको पिपलको रुखमा ठोक्किँदा पुडासैनीको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad