ad ad

प्रविधि


नयाँ अपरेटिङ सिस्टम आउन लागेपछि विन्डोज १० ले सन् २०२५ पछि काम नगर्ने

नयाँ अपरेटिङ सिस्टम आउन लागेपछि विन्डोज १० ले सन् २०२५ पछि काम नगर्ने

नेपालखबर
असार ५, २०७८ शनिबार १३:३४,

नयाँ अपरेटिङ प्रणाली संचालनमा आएपछि अब विन्डोज १० लाई सन् २०२५ सम्म मात्र प्रयोगमा ल्याइने त्यसपछि बन्द गरिने माइक्रोसफ्टले जनाएको छ।

बीबीसीका अनुसार नयाँ अपरेटिङ सिस्टममा राम्रा फिचर र अपडेटहरु हुने बताइएको छ।

सन् २०१५ मा लन्च भएको विन्डोज १० लोकप्रिय अपरेटिङ प्रणाली मानिन्छ।

त्यस अगाडि विन्डोज ७ प्रणालीलाई पनि विश्वभरका कम्युटर प्रयोगकर्ताले रुचाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .