प्रविधि

Subisu PackageSubisu Package

नोकियाले फेरि ल्याउँदै ५ रियर क्यामेरा भएको फोन, १०८ मेगापिक्सलको सेन्सर हुने

(फाइलः तस्बिर)


नेपालखबर
काठमाडौं, बैशाख १३

एचएमडी ग्लोबलले सन् २०१९ मै विश्वकै पहिलो ५–रियर क्यामेरा भएको स्मार्टफोन नोकिया ९ पियोरभ्यू लन्च गरेको थियो।

यो स्मार्टफोनले त्यति लोकप्रियता पाएको थिएन। यसैकारण एचएमडीले फेरि ५ रियर क्यामेरा भएको नोकिया फोन सार्वजनिक गर्ने तयारी गरेको छ।

नोकिया पावर युजरका अनुसार यो एक अपर मिड–रेन्जको फोन हुनेछ, जसले नोकिया ८.३ फाइभ–जीलाई प्रतिस्थापन गर्नेछ।

रिपोर्टका अनुसार पेन्टा क्यामेरा सेटअप ‘पाँच क्यामेरा’ भएको यस फोनको प्राथमिक सेन्सर १०८ मेगापिक्सलको हुनेछ।

हालसम्म यस फोनको सेल्फी क्यामेराको बारेमा केही जानकारी आएको छैन। तर यसमा अल्ट्रा वाइड लेन्स, डेप्थ सेन्सर, एक माइक्रो लेन्स र एक टेलिफोटो लेन्स हुनेछ।

६.५ इन्चको प्योरडिस्प्ले भीफोरको स्क्रिनमा क्वाड एचडी प्ल रिजोलुसन र १२० एचजेट रिफ्रेन्स रेट हुनेछ।

रिपोर्टअनुसार यस फोनमा क्वालकम स्न्यापड्र्यागन ७७५ जी प्रोसेसर हुनेछ। यसमा ६ हजार एमएएचको ब्याट्री हुनेछ।

बैशाख १३, २०७८, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors