ad ad

प्रविधि


सामसङले यसैहप्ता ल्याउँदै ग्यालेक्सी ए७२, यस्तो छ मूल्य र फिचर्स

सामसङले यसैहप्ता ल्याउँदै ग्यालेक्सी ए७२, यस्तो छ मूल्य र फिचर्स

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:१९,

सामसङ ग्यालेक्सी ए७२ सँगै सामसङको ग्यालेक्सी ए५२ पनि सार्वजनिक हुने बताइएको छ।

ए७२ को एउटा स्मार्टफोन ३४ हजार ९९९ भारु पर्छ। यसमा ८ जीबी र्‍यामसहित १२८ जीबी इन्टरनल स्टोरेज हुनेछ।

त्यस्तै अर्को यही मोडलको फोन ३७ हजार ९९९ भारुमा आउनेछ। त्यसको र्‍याम ८ जीबी नै हुँदा इन्टरनल स्टोरेज भने २५६ जीबीको हुनेछ।

यो फोनको डिस्प्ले ६.७ इन्चको हुनेछ। यसमा एफएचडी प्लस गुणस्तरको डिस्प्ले हुनेछ।

चाँडै चार्ज हुने सुविधा भएको यस फोनमा ५ हजार एमएएचको ब्याट्री हुनेछ। ग्याजेट्सनाउ डटकम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .