ad ad

प्रविधि


‘पृथ्वीले अन्तरिक्षबाट हरेक १५७ दिनमा अनौठो रेडियो संकेत पाइरहेको छ’

‘पृथ्वीले अन्तरिक्षबाट हरेक १५७ दिनमा अनौठो रेडियो संकेत पाइरहेको छ’

नेपालखबर
जेठ २८, २०७७ बुधबार ९:५६,

केही वर्षयता हरेक १ सय ५७ दिनमा पृथ्वीले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पाइरहेको बताइएको छ।

यस संकेत एकै स्थानबाट आइरहेको छ। उक्त रेडियो संकेतहरु करोडौं लाइटवर्ष टाढादेखि पृथ्वीमा आइरहेका हुन्।

सन् २००७ देखि नै बैज्ञाकिहरुले अन्तरिक्षबाट रेडियो संकेत प्राप्त गरेका थिए।

हालको रेडियो संकेत भने सन् २०१२ मा पृथ्वीमा प्राप्त गरिएको थियो।

यसबीचमा पृथ्वीसँग सम्पर्कका लागि पृथ्वी बाहिरका तत्वले रेडियो संकेत पठाएको हुनसक्ने अनुमान गरिएको छ।

युनिभर्सिटी अफ म्यानचेस्टरका वैज्ञानिकले भने ठूलो स्तरको ब्रह्माण्डिक घटना हुन लागेको अनुमान गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .