स्थानीय लगानीकर्ताको अनुपस्थितीमै एप्पलले भारतमा एप्पल स्टोर खोल्नेछ। त्यसका लागि भारत सरकारसँग एप्पलले समन्वय गरिरहेको कम्पनीले बताएको छ।
भारत स्मार्टफोन विक्रि हुने संसारकै दोस्रो ठूलो राष्ट्र हो। एप्पलले हालसम्म भारतमा आफ्नो स्टोर खोलेको छैन।
यसअघि भारत सरकारले स्थानीय लगानीकर्तासँग मिलेर एप्पलस्टोर खोल्न एप्पलसँग आग्रह गरेको थियो।
टिम कुकले एप्पलले आफ्नै शैलीमा कार्य गर्ने भएकाले स्थानीय लगानीकर्तासँग सहकार्य नगर्ने बताएका थिए। एजेन्सी
प्रतिक्रिया