कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि मास्कको आपूर्ति पुरा गर्न ताइवानको प्रविधि कम्पनी फक्सकनले मास्क उत्पादन गर्न थालेको हो।
सन् २००३ मा सार्स प्रकोपका बेला पनि यस कम्पनीले मास्क बनाएको थियो। सार्सको प्रकोपबाट नै आफूहरु यस्ता स्वास्थ्य प्रकोपसँग जुध्न तयार भएको फक्सकनले बताएको छ। एजेन्सी
प्रतिक्रिया