ad ad

प्रविधि


लाखौं एन्ड्रोइड तथा आइफोनमा वाट्सएप नचल्ने

लाखौं एन्ड्रोइड तथा आइफोनमा वाट्सएप नचल्ने

नेपालखबर
माघ १८, २०७६ शनिबार ७:०,

भ्वाइस कल, टेक्स्ट तथा भिडियो कलका लागि भरपर्दो एप्लिकेसनको रुपमा ख्याति कमाएको वाट्सएप एन्ड्रोइड र आइफोनका पुराना अपरेटिङ प्रणालीमा नचल्ने कम्पनीले बताएको छ।

आफ्ना प्रयोगकर्ताको सुरक्षाको लागि यो कदम चाल्न लागिएको वाट्सएपले जनाएको छ।

एन्ड्रोइडको २.३.७ भर्सनको स्मार्टफोनमा वाट्सएप चल्नेछैन। यस्तै आइफोन ८ भन्दा तलका फोनहरुमा वाट्सएप प्रभावित हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .