ad ad

प्रविधि


ट्वीटरमा आयो फेसबुककै जस्तो फिचर

ट्वीटरमा आयो फेसबुककै जस्तो फिचर

नेपालखबर
माघ ११, २०७६ शनिबार १३:७,

धेरै समययता मानिसहरुले ट्वीट इडिट गर्ने फिचरको माग गरिरहेका छन्। नयाँ फिचर त्यससँग भने सम्बन्धित छैन।

हालै ट्वीटरले डाइरेक्ट म्यासेजमा इमोजी प्रयोग गर्न सकिने फिचर प्रदान गरेको हो। फेसबुकमा हामीले फेसबुक स्टेटस, म्यासेज सबैमा इमोजी प्रयोग गर्नसक्छौं।

ट्वीटरका अनुसार डाइरेक्ट म्यासेजमा इमोजी समावेश गर्न सजिलो छ। यहाँ टेक्स्ट र मिडिया अट्याचमेन्टमा इमोजी रियक्सन समावेश गर्न सकिनेछ।

यसका लागि म्यासेजमा गएर रिएक्सन बटनमा थिचेपछि इमोजी छान्न सकिनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .