ad ad

प्रविधि


सौर्यमण्डल भन्दा पुरानो तत्व भेटियो पृथ्वीमा

सौर्यमण्डल भन्दा पुरानो तत्व भेटियो पृथ्वीमा

नेपालखबर
पुस २९, २०७६ मंगलबार ११:२२,

यसको अर्थ हाल फेला परेको यस तत्व पृथ्वीभन्दा पनि पुरानो हो। ‘डस्ट ग्रेन’ पृथ्वीमा भेटिएका मध्ये सबैभन्दा पुरानो सामाग्री भएको वैज्ञानिकहरुले बताएका छन्।

‘डस्ट ग्रेन’ सन् १९६० मा पृथ्वीमा झरेको उल्कापिण्डमा भेटिएको बीबीसीले जनाएको छ।

उल्कापिण्डमा भेटिएको यस ‘धुलोको दाना’ ७.५ अर्ब पुरानो भएको नेसनल एकेडेमी अफ साइन्सेसले जनाएको छ।

सौर्यमण्डलको उत्पती ४.५ अर्ब वर्ष अगाडि भएको हो। अर्थात् यस डस्ट ग्रेन सौर्यमण्डल भन्दा ३ अर्ब वर्ष पुरानो हो।

तारा मरेपछि उक्त तार विस्फोट भएर डस्ट ग्रेन बन्छन्। त्यसपछि उक्त डस्ट ग्रेनहरुले नयाँ तारा, ग्रह, चन्द्रमा बन्ने प्रयास गर्दछन्।

केही उल्कापिण्ड बन्छन्। तारा विस्फोटपछि हालको डस्ट ग्रेन उल्कापिण्डसँगै पृथ्वीमा खसेको बताइएको छ। एजेन्सी

Murchison meteorite

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .