ad ad

प्रविधि


गुगलले भन्योः हाम्रो क्वान्टम कम्प्युटरले २ सय सेकेन्डमा असम्भव गर्नसक्छ

गुगलले भन्योः हाम्रो क्वान्टम कम्प्युटरले २ सय सेकेन्डमा असम्भव गर्नसक्छ

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १०:३९,

हाल विश्वमा भएको सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटरले आगामी दश हजार वर्षसम्म गर्न नसक्ने काम वर्तमानमा गुगलले डिजाइन गरेको क्वान्टम कम्प्युटरले गर्ने कम्पनीको दाबी रहेको छ।

साइन्टिफिक जर्नल नेचरमा गुगलको एक ब्लग प्रकाशित भएको छ। त्यहाँ भनिएको छ,‘गुगलको क्वान्टम कम्प्युटरमा भौतिक विज्ञानको क्वान्टम पद्धतिअनुसार सबैभन्दा धेरै सूचनाहरु भण्डारण गर्न सकिनेछ।’

वैज्ञानिकहरुका अनुसार सामान्य कम्प्युटरले डेटा प्रयोग गर्दा एक स्थितिको एक अथवा शून्य अंकको डेटा प्रयोग गर्दछ।

तर, क्वान्टम कम्प्युटरले क्वान्टम बिट्र अथवा क्विबिट्समा आधारित डेटाको प्रयोग गर्दछन्। यसको अर्थ यस कम्प्युटरले शुन्य र एक दुवै अंकको डेटा प्रयोग गर्नसक्छ। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .