ad ad

प्रविधि


स्मार्टफोन र ट्याबलेटमा बढी समय बिताउने बालबालिका कमजोर हुने

स्मार्टफोन र ट्याबलेटमा बढी समय बिताउने बालबालिका कमजोर हुने

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ९:२८,

अमेरिकास्थित सिनसिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टर स्टडीको अध्ययनमा यस्तो तथ्य भेटिएको हो।

स्मार्टफोन र ट्याबलेटमा बढी समय बिताउने ३ देखि ५ वर्षसम्मका बालबालिकाको दिमागकको आकार नै परिवर्तन हुनसक्ने अध्ययनले देखाएको छ।

धेरै समय स्मार्टफोन, ट्याबलेट र टिभीमा बिताउने बालबालिकाको दिमागका ‘ह्वाइट म्याटर’ भन्ने तत्व कम देखिएको जनाइएको छ।

चिकित्सकका अनुसार ह्वाइट म्याटरले बालबालिकाको भाषा सिक्ने क्षमता, पढ्ने क्षमता बढाउँछ। तर धेरै समयसम्म स्मार्टफोन, ट्याबलेट र टिभीमा बिताउने बालबालिकाको ह्वाइट म्याटर कम हुन्छ।

यसैकारण उनीहरु कमजोर बन्ने वैज्ञानिकहरुको तर्क रहेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .