राजनीति


राष्ट्रपतिको सर्वदलीय बैठकका यी हुन् सहभागी (सूची)

राष्ट्रपतिको सर्वदलीय बैठकका यी हुन् सहभागी (सूची)

नेपालखबर
चैत ३, २०७७ मंगलबार १२:१९,

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा बिभिन्न दलका प्रमुख, नेता तथा पूर्वप्रधानमन्त्रीहरु सहभागी भएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सो कार्यक्रममा तीनजना पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने अनुपस्थित रहेका छन्। बैठकमा पार्टी प्रमुख, पूर्वसरकार प्रमुखलगायत डेढ दर्जनभन्दा बढी नेताहरु सहभागी छन्।

Rastrapati all party meet 1

राष्ट्रपति कार्यालयका अनुसार बैठकमा सहभागीहरुको सूची यस्तो छ :

सत्तारुढ नेकपा–एमाले
प्रधानमन्त्री केपी शर्मा ओली
उपप्रधानमन्त्री ईश्वर पोखरेल
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ
अर्थमन्त्री बिष्णु पौडेल
गृहमन्त्री रामबहादुर थापा

नेपाली कांग्रेस
सभापति शेरबहादुर देउवा
वरिष्ठ नेता रामचन्द्र पौडेल
महामन्त्री शशांक कोइराला
उपसभापति विमलेन्द्र निधि

नेकपा (माओवादी केन्द्र)
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
प्रमुख सचेतक देव गुरुङ

जनता समाजवादी पार्टी (जसपा)
अध्यक्ष महन्थ ठाकुर
अध्यक्ष उपेन्द्र यादव
वरिष्ठ नेता राजेन्द्र महतो

राष्ट्रिय जनमोर्चा
अध्यक्ष चित्रबहादुर केसी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी

नेपाल मजदूर किसान पार्टी
सांसद प्रेम सुवाल

पूर्वसरकार प्रमुख
खिलराज रेग्मी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .