बाजुरामा मतगणना पुनः सुचारू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मत गणना सुरु भएको हो।
मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहानदेखि बाजुरामा मत गणना रोकिएको थियो।
‘मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नया मुचुल्का बनाएर मत गणना अगाडि बढाउने सहमती भयो’ पौडेलले भने।
51
Shares
प्रतिक्रिया