रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणको पराजय पक्का भएको छ।
जारी मतगणनाका क्रममा कांग्रेस नेता खाणलाई नेकपा एमालेको साथ लिएर चुनावी मैदानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले २९ सय मतले पछि पारेका छन्।
अब त्यहाँ २८ सय मत मात्रै गन्न बाँकी छ। यो अवस्थामा खाण मत गनिनसक्दै प्राविधिक रुपमा पराजित भएका हुन्।
636
Shares
प्रतिक्रिया