राजनीति


मोरङ–४ : प्रदेशसभा (१) मा एमालेका जयप्रकाश चौधरी विजयी

मोरङ–४ : प्रदेशसभा (१) मा एमालेका जयप्रकाश चौधरी विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ३:१४, काठमाडौँ

मोरङ–४ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उहाँले चार सय छ मतान्तरले विजयी भएका हुन्। 

चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले  १५ हजार ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए।
   
राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार ९नौ सय ३५ मत प्राप्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad