राजनीति


बझाङमा एमालेका ऐन महरको अग्रता, भानुभक्त जोशी ८२ मतले पछाडि

बझाङमा एमालेका ऐन महरको अग्रता, भानुभक्त जोशी ८२ मतले पछाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:१३, काठमाडौँ

बझाङमा मतगणना सुरु भएसँगै प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेको छ।

प्रारम्भिक मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र नेकपा एमालेका ऐन महरबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

नेकपा एमालेका ऐन महरले सुरुवाती अग्रता बनाएका छन्। उनले ८२ मतले लिड गरिरहेका छन्। पछिल्लो मतपरिणामअनुसार महरले १ हजार २०८ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी १ हजार १२६ मतका साथ पछ्याइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad