राजनीति


रुपन्देही २ : निरन्तर पछि परेका विष्णु पौडेलले अग्रता लिए

रुपन्देही २ : निरन्तर पछि परेका विष्णु पौडेलले अग्रता लिए

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १८:४०, काठमाडौँ

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता बनाउन सफल भएका छन्।

मतगणना सुरु भएदेखि नै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल यहाँ दोस्रोमा झरेका छन्। 

ताजा अवस्थामा रुपन्देही २ मा पौडेलले ५३ सय ११ मतसहित अग्रता लिएका हुन्। त्यहाँ पछि परेका रास्वपाका गणेश पौडेलले ५१ सय ३६ मत ल्याएका छन्। 

अर्कातिर राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ४ हजार ११ मत ल्याउन सकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad