ad ad

राजनीति


ललितपुर ३ मा तोसिमा प्रतिस्पर्धीभन्दा हजार मतले अगाडि, पम्फा भुसाल तेस्रो

ललितपुर ३ मा तोसिमा प्रतिस्पर्धीभन्दा हजार मतले अगाडि, पम्फा भुसाल तेस्रो

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:२८, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर ३ मा जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। 

प्राप्त ताजा मतपरिणामअनुसार ४ हजार ९ सय १० मतका साथ कार्की सबैभन्दा अघि भएकी हुन्। उनको पछि नेकपा एमालेका उम्मेदवार अमृत खड्का छन्। खड्काले ३ हजार ८ सय ४५ मत ल्याएका छन्। 

यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल २ हजार २ सय २८ मतका साथ तेस्रो स्थानमा छिन्।

हेर्नुहोस् ताजा परिणाम

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .