काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता बनाएको छ।
पछिल्लो मतपरिणामअनुसार काठमाडौं ३ मा एमालेका कृष्ण राईले १०७५ मतसहित अग्रता बनाएका हुन्।
उनलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले १०५७ मतसहित पछ्याउँदैछन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६३९ मत ल्याएका छन्। त्यस्तै यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत ल्याएका छन्।
306
Shares
प्रतिक्रिया