प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ का कास्की र स्याङ्जा जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ पक्राउ परेका छन्। उनीसँगै जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार पोखरा महानगरपालिका–३० खुदीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीयलाई डर त्रास देखाइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीलाई देखेर खेतैखेत भागिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरेको प्रहरीले दाबी गरेको छ।
3
Shares

प्रतिक्रिया