ad ad

राजनीति


‘दरिद्र नेपाल दुःखी नेपाली बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत कसरी दिने?’

‘दरिद्र नेपाल दुःखी नेपाली बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत कसरी दिने?’

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १०:३१,

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मत दिने बताएका छन्।

सोमबार संसदमा विश्वासको मतबारे धारणा राख्दै यादवले पार्टीको ‘निर्णय’ सुनाएका हुन्।

‘हाम्रो पार्टीले तपाईँले राख्नुभएको विश्वासको मतलाई सम्मान गर्न सक्तैनौँ’, यादवले भने, ‘मत दिँदैनौँ। विश्वास मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोतर्फ अगाडि बढिसकेको कुरा अवगत गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .