राजनीति


संसद सचिवालयले तयार गर्‍याे भोलिको सम्भावित कार्यसूची

संसद सचिवालयले तयार गर्‍याे भोलिको सम्भावित कार्यसूची

नेपालखबर
चैत ५, २०७७ बिहिबार १०:१८,

संसद सचिवालयले भोलि शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तयार गरेको छ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

यस्तै पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।

बैठक दिनको १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

samsad12-6.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad