राजनीति


जसपा सत्ताको खेलमा छैन : डा. भट्टराई

जसपा सत्ताको खेलमा छैन : डा. भट्टराई

नेपालखबर
फागुन २३, २०७७ आइतबार १४:२७,

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी अहिले सत्ताको खेलमा नलाग्ने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष भट्टराईले आफ्नो पार्टीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको स्पष्ट पारे।

उनले सर्वोच्च अदालतको फैसलाले थप अन्यौल सिर्जना गरेको बताए। सरकारले बहुमत गुमाएको भन्दै उनले नयाँ सरकार गठनको प्रक्रिया स्वत्ः अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad