ad ad

राजनीति


सर्वोच्चको फैसला स्वीकार गर्छौँ : प्रधानमन्त्री ओली

सर्वोच्चको फैसला स्वीकार गर्छौँ : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्।

आइतबार सार्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

आइतबार संसद भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाको मान्ने बताएका हुन्।

अब एमाले र माओवादी केन्द्र नै ब्युतिने हो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने, ‘अदालतको फैसलाको पाठ पढ्न बाँकी छ, अरु कुरा पढेपछि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .