सरकारले ३१ सहसचिवको सरुवा गरेको छ।
राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको सरुवा तथा पदस्थापना गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयको सूचनामा उल्लेख भएअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय ल्याइएको छ भने सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई पनि गृहमै तानिएको छ।
यस्तै, लगानी बोर्डको कार्यालयका सहसचिव धर्मेन्द्रकुमार मिश्रलाई मधेशी आयोगमा पठाइएको छ।
हेरौं सूची



प्रतिक्रिया